• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

के हामी सफा नहुने ? के हामी फोहोरी भन्ने परिचय दिने ? भिडियो सहित



काठमाडौं । बिदेश जाँदा चकलेटको खोल खल्तीमा राख्दै वा तोकिएको स्थानमा व्यवस्थापन गर्छौ तर देमा भने जहा पायो त्यही फाल्छौ ।

के हामी सम्यतको परिचय दिन सक्दौन र ? सडक सुरक्षाको मात्र कुरा होईन् सफाको कुरा पनि हो । सफा सडकमा हिडौ हिडौ लाग्छ , त्यो बातावरण बनाउने हामीले नै हो । असभ्य नबनौ । सभ्यताको परिचय दिऔं ।