१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको आक्रोश: एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको, यति घिन लाग्दो मिडिया ट्रायल…



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफु माथी घिन लाग्दो मिडिया ट्रायल भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

संसदमा भै रहेको गतिरोध खुलाउनका लागि भएको छलफल बिन निष्कर्ष टुङ्गिएपछि उपप्रधानमन्त्री लामिछानेले सामाजिक संञ्जाल मार्फत यस्तो असन्तुष्टि जनाउनु भएको हो ।

एक पटक बोल्न पाउनु पर्ने आफनो माग रहेको जनाउदै त्यो पनि नपाएको बताउनु भयो ।

उहाँले लेख्नु भएको छ-

एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिन लाग्दो मिडिया ट्रायल…