• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई ★   माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर ★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद

के हामी सफा नहुने ? के हामी फोहोरी भन्ने परिचय दिने ? भिडियो सहित



काठमाडौं । बिदेश जाँदा चकलेटको खोल खल्तीमा राख्दै वा तोकिएको स्थानमा व्यवस्थापन गर्छौ तर देमा भने जहा पायो त्यही फाल्छौ ।

के हामी सम्यतको परिचय दिन सक्दौन र ? सडक सुरक्षाको मात्र कुरा होईन् सफाको कुरा पनि हो । सफा सडकमा हिडौ हिडौ लाग्छ , त्यो बातावरण बनाउने हामीले नै हो । असभ्य नबनौ । सभ्यताको परिचय दिऔं ।