१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा दुःखद जनाउँदै एमालेद्वारा सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बालकुमारी घटनाको आपत्ति जनाउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले बालकुमारी घटना अत्यन्त दुःखद रहेको बताउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘आफ्नो कमजोरी लुकाउन समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन ।’

यस्तै उहाँले घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गर्नुभएको छ ।