१ पुष २०८२, मंगलवार
,
Latest
अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनामा दुःखद जनाउँदै एमालेद्वारा सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बालकुमारी घटनाको आपत्ति जनाउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले बालकुमारी घटना अत्यन्त दुःखद रहेको बताउँदै सरकारलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘आफ्नो कमजोरी लुकाउन समयम् नगुमाउ । बल प्रयोग समस्याको समाधान होइन ।’

यस्तै उहाँले घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गर्नुभएको छ ।