काठमाडौं । सोमबार युके पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ४१ पैसा तोकिएको छ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।
त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ २३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।