• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

हङ्कङबाट स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन



file photo

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन साताव्यापी हङ्कङको भ्रमण पूरा गरि आज बिहान स्वदेश फर्कनुभएको छ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न, हङ्कङ र मकाउमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्न उहॅा पौष ७ गते हङ्कङ प्रस्थान गर्नुभएको थियो ।

हङ्कङमा रहॅदा अध्यक्ष लिङ्देनले नेपाली महावाणिज्यदुत र महावाणिज्यदुत कार्यालयका अधिकारीसंग भेट गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल गरेको छ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्की हुनुहुन्थ्यो ।