• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषदको बैठक-फोटो फिचर



फाईल फोटो

काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । शिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हल बैठक बसिरहेको छ ।

पुन: निर्माण पछि तयार भएको सो हलमा आज पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार अब मन्त्रिपरिषदको नियमित बैठक यहि स्थानमा बस्ने छ ।

फोटो : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय