२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषदको बैठक-फोटो फिचर



फाईल फोटो
अ+ अ-

काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । शिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हल बैठक बसिरहेको छ ।

पुन: निर्माण पछि तयार भएको सो हलमा आज पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार अब मन्त्रिपरिषदको नियमित बैठक यहि स्थानमा बस्ने छ ।

फोटो : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय