• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषदको बैठक-फोटो फिचर

काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । शिहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हल बैठक बसिरहेको छ । पुन: निर्माण पछि तयार भएको सो हलमा आज पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार अब मन्त्रिपरिषदको नियमित बैठक यहि स्थानमा बस्ने छ । फोटो : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

गाडी ,मोटरसाइकल, मोबाइल, मदिरा को आयात खुल्ला

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ती सामग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय हो । पुसदेखि लागू हुनेगरी ती सामग्रीको