१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा आज रातिदेखि नै मतगणना थालिने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनको मतगणना आजै रातिबाट शुरु गर्ने जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलामको मतगणना राति १२ बजेअघि नै शुरु गर्न निर्देशन दिईएको बताए ।

सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका आइसक्ने अनुमान गरिएको आयुक्त थपलियाले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तै, उनले बझाङको मत भने आइतबार बिहान ११ बजेदेखि गणना थालिने जानकारी दिए । बझाङमा ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने अपेक्षा गरिएको उनले बताए ।