• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

वेस्ट इन्डिजविरुद्ध कप्तान पौडेलको अर्धशतक



काठमाडौँ । वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

उनले २८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

रोहितसँगै क्रिजमा दिपेन्द्र सिंह ऐरी पनि रहेका छन् ।

ताजा स्थितीमा नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।