२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः कुट्जी ५ करोडमा मुम्बईमा, वोक्स पञ्जाबबाट खेल्ने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

सेट–२ मा ९ अलराउन्डरका लागि बोलपत्र राखिएको थियो । यसबा सबै बिक्रि भए । अष्ट्रेलियाका प्याट कमिन्स सबैभन्दा महँगो थिए, उनलाई हैदरावादले २० करोड ५० लाखमा किन्यो । चेन्नईले डेरिल मिचेललाई १४ करोडमा समावेश गरेको छ भने हर्षल पटेल ११.७५ करोडमा पञ्जाबमा सामेल भएका छन् ।

यस सेटको अन्त्यमा, जेराल्ड कुट्जी ५ करोडमा मुम्बईको हिस्सा बने र क्रिस वोक्स ४.२० करोडमा पञ्जाबको हिस्सा बने ।