• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

आईपीएल अक्सनः हर्षल ११.७५ करोडमा पञ्जावमा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

स्लो बल विशेषज्ञ हर्षल पटेलका लागि गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच बिडिङ युद्ध भयो । गुजरातले १०.७५ करोड रुपैयाँसम्मको बोली लगायो, त्यसपछि लखनऊ सुपरजायन्ट्सको पालो आयो ।

पञ्जाव किंग्सले अन्त्यसम्म कायम राख्दै हर्षललाई ११.७५ करोडमा किन्यो । उनी यो खबर लेख्दासम्म यस लिलामीमा सबैभन्दा महँगो भारतीय खेलाडी बनेका छन् ।