११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहका सांसदसहित एमाले संसदीय दलको बैठक सुरु, गौतम पनि उपस्थित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। 

एमाले ब्युँतिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनाल समूह सहितको बैठक बसेको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित हुनुभएको छ । 

यसअघि माधव नेपाल समूहले ओलीले बोलाउने बैठकमा नजाने अडान लिएका थिए । तर आज बसेको केन्द्रीय कमिटीको बैठकले भने अडान सहित बालुवाटार बैठकमा जाने निर्णय गर्दै बैठकमा सहभागी भएका हुन्।