२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोलअन्तरले पराजित गर्यो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा गाब्रियल जेजुसले तथा ८७ औ मिनेटमा काइ हाभेट्र्जले गोल गरे ।

आर्सनलको १७ खेलबाट ३९ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र एस्टन भिल्लाको समान ३८ अंक छ ।

हार ब्यहोरेको ब्राइटन भने २६ अंकका साथ नवौं स्थानमा छ ।