८ भाद्र २०८३, सोमबार
,
Latest
हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । गएराति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इतिहाड स्टेडियममा अग्रता जोगाउन नसक्दा सिटीले अंक बाँड्नुपर्यो । सिटीका लागि खेलको २४ औं मिनेटमा ज्याक ग्रिलिसले र ५४ औं मिनेटमा रिको लेविसले गोल गर्दै अग्रता बनाएका थिए ।

तर, ७६ औं मिनेटमा जिन फिलिपे मटेटाले र खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत माइकल ओलिसेले गोल गर्दै क्रिस्टल प्यालेसलाई हारबाट जोगाए । बराबरीसँगै सिटी १७ खेलबाट ३४ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । यता, प्यालेस १७ अंकका साथ १५ औं स्थानमा छ ।