• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

होलीको रंगमा, दंग पल शाह



काठमाडौं । नेपालको पहाडी तथा हिमाली भेगमा आज हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । यस अवसरमा कलाकारहरुले पनि होली पर्व मनाएका छन् । 

अभिनेता तथा मोडल पल शाहले सामाजिक सञ्जालमा आफूले पनि होली मनाएको भन्दै तस्बिर सार्वजनिक गरेका छन् । 

पछिल्लो समय फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा जमेका पल शाहले तस्बिर सार्वजनिक गर्दै होलीको अवसरमा खुसी साटेका हुन् ।