८ भाद्र २०८३, सोमबार
,
Latest
हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजी च्याम्पियन्स लिगको नकआउटमा



अ+ अ-

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरी खेल्दै समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

यस समूह एफ मै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई २–१ गोलले पराजित गर्यो ।

विजयी बनेपनि मिलान नकआउट चरणमा पुग्न भने सकेन । पिएसजी र मिलानको समान ८ अंक रहेपनि गोल डिफरेन्सको आधारमा पिएसजीले नकआउट चरणको टिकट काटेको हो ।