२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले दोलालघाटमा माछा तारेपछि…



अ+ अ-

काठमाडौँ । मध्यपहाडी संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दोलालघाटमा माछा तारेका छन् ।

काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको दोलालघाट बजारमा ओलीले माछा तारेका हुन् । यो माछाका लागि प्रख्यात ठाउँ हो ।

सुनकोशी नदीको माछा तारेर पूर्वप्रधानमन्त्री ओलीले दोलालघाटमा पर्यटन प्रबर्द्धन गरेको भन्दै उद्घोषिकाले धन्यवाद ज्ञापन गरिन् ।

एमालेको मध्यपहाडी संकल्प यात्रा आज काभ्रेको धुलिखेलबाट शुरू भई सिन्धुपाल्चोक, दोलखा हुँदै राति रामेछाप सदरमुकाम मन्थली पुग्ने कार्यक्रम छ ।