• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

हिउँले भरिएको मनाङ -फोटो फिचर



मनाङ । मनाङमा भारी हिमपात भएको छ ।

अहिले मनाङमा हिमपात हुने बेला हो । कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो ।

यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ । यस समयमा परेको हिउँ फागुन, चैतसम्म रहने भएकाले सिँचाइका लागि पानी बोटबिरुवाको जरासम्म पुग्छ। हिमपात भएपछि यहाँ आवतजावत र दैनिक कामकाज गर्न सकस भएको छ ।

फोटो- नविन अंकुर