![](https://newspolar.com/wp-content/uploads/2023/05/teknath-rijal.jpg)
काठमाडौं । उच्च अदालत पाटनले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
१५ लाख रुपैयाँ धरौटीमा रिजाललाई छाड्न आदेश भएको हो ।
रिजाल जेष्ठ नागरिक भएको र शरणार्थी भएका कारण भागिजाने अबस्था नभएका कारण धरौटीमा छाड्न अदालत आदेश दिएका छ ।