१६ भाद्र २०८३, मंगलवार
,
Latest
अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।

१५ लाख रुपैयाँ धरौटीमा रिजाललाई छाड्न आदेश भएको हो ।

रिजाल जेष्ठ नागरिक भएको र शरणार्थी भएका कारण भागिजाने अबस्था नभएका कारण धरौटीमा छाड्न अदालत आदेश दिएका छ ।