७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूहद्वारा अनेमसंघ चितवनको समानान्तर कमिटि गठन



अ+ अ-

चितवन । चितवनमा नेकपा एमालेको माधव नेपाल समूहले महिला संगठन अखिल नेपाल महिला संघको समानान्तर कमिटि गठन गरेको छ । 

शनिबार एक कार्यक्रम गरि विभिन्न संगठनहरुको समानान्तर कमिटि गठन भएको घोषणा गरिएको हो ।
 
जसअनुसार अनेमसंघ चितवनको अध्यक्षमा सुशिला लामिछानेलाई जिम्मेवारी दिइएको छ भने संघको उपाध्यक्षहरुमा कल्पना सापकोटा, अनिता पौडेल, सुमित्रा डल्लाकोटी रहेका छन् । 

यसैगरी सचिवमा मेनुका पाठक र सहसचिवमा चण्डिका ढकाललाई जिम्मेवारी तोकिएको छ । १५१ सदस्यिय समानान्तर कमिटिको कोषाध्यक्षमा सरस्वति लामा रहेकी छन् । सोहि कार्यक्रममा उक्त समूहले युवा संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटि निर्माण गरेको छ ।