• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल नेपालमा



काठमाडौं । युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरलाई नेपालमा आउनु भएको छ ।

सहायक प्रशासक शिफरले एशिया क्षेत्रमा विकास र मानवीय सहायता कार्यक्रमहरूको नेतृत्व र समन्वय गर्नुहुने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, किसानहरु, व्यवसायीहरुसँग भेटघाट गर्नुका साथै थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बन्न नेपालले गरेका प्रयास र उपलब्धिहरुका बारेमा छलफल गर्नुहुने जनाईएको छ ।