• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

खनाल-नेपाल समूहको समानान्तर कमिटी काठमाडौँमा पनि, अध्यक्षमा मानन्धर



काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ । 

समूहले बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरेको हो । मानन्धर बागमती प्रदेश सभाका सदस्यसमेत हुन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूह देशभर समानान्तर कमिटी बनाउन अग्रसर छ ।