२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रता उल्टाउँदै एस्टन भिल्लाले टोटेनहमलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्ला विजयी भएको छ । गएराति भएको खेलमा भिल्लाले टोटेनहमलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको २२ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो होफको इन्जुरी समयमा पाउ टोरेसले गोल गर्दै एस्टन भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ६१ औं मिनेटमा वली वाट्कीन्सले गोल गर्दै भिल्लालाई जित दिलाए ।

यो नतिजासँगै एस्टन भिल्ला १३ खेलबाट २८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । टोटेनहम २६ अंकका साथ पाँचौं स्थानमा छ ।




भर्खरै