२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२०: नेपालले पावरप्लेमा पाँच विकेट गुमायो



अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजमा नेपालले हङकङबिरुद्ध पावरप्लेमा पाँच विकेट गुमाएको छ ।

हङकङबिरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ६ ओभरमा ५ विकेट गुमाएर २३ रन बनाएको छ ।

नेपालले पहिलो विकेटमा १.३ ओभरमा पुजा महतोलाई गुमाएको थियो । पछि २.३ ओभरमा नेपालकी सम्झना खड्का (१ ),कन्चन श्रेष्ठ (०) र ईन्दु बर्मा (०) लगातार आउट भए । फेरी ५.१ ओभरमा १ रन बनाएर बिन्दु रावल आउट भईन् ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। उत घरेलु टोली हङकङले जापानलाई ९ विकेटले हराएको थियो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।