२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन  कुन देशको विनिमयदर कति ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।   

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ। 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ १४ पैसा तोकिएको छ । बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकिएको छ । 




भर्खरै