• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

भारतका मिजोरम र छत्तीसगढ राज्यमा चुनाव



भारतमा चुनाव

भारतका दुई राज्यहरु मिजोरम र छत्तीसगढमा मंगलबार पहिलो चरणको मतदान सम्पन्न भएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार मिजोरममा ७७ प्रतिशत मतदान भएको छ भने छत्तीसगढमा ७० प्रतिशतले मतदान गरेका छन् ।

मिजोरमका राज्यका सबै ४० स्थानका लागि मतदान भएको छ । जबकी छत्तीसगढमा पहिलो चरणमा २० स्थानका लागि मतदान भएको छ । बाँकी ७० स्थानका लागि आगामी नोभेम्बर १७ मा चुनाव हुनेछ ।

मध्यप्रदेश, राजस्थान र तेलागांना राज्यमा पनि यसै नोभेम्बर महिनाको अन्त्यतिर राज्य सरकारका लागि निर्वाचन हुँदैछ ।

पाँचै राज्यको मतदान सम्पन्न भएपछि आगामी डिसेम्बर ३ मा मात्र मतगणना हुनेछ ।