५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

क्यानको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै, एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि क्यानले गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरुः