६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार कुन देशको विनिमयदर कति ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।   

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३४ पैसा तोकिएको छ। युके पाउण्ड भने थोरैले बढेको हो । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ २२ पैसा तोकिएको छ । बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकिएको छ ।