१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई काठमाडौँ महानगरले राहत सामाग्री पठायो



अ+ अ-

काठमाडौँ । काटमाडौँ महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको छ । महानगरले सोमबार दुई जिल्लाका भूकम्पपीडितलाई राहत सामाग्री पठाएको महानगरका प्रमुख बालेन साहले जानकारी दिए ।

साथै प्रमुख साहले थप ईन्जिनियरिङ तथा प्राविधिकको सहयोग आवश्यक परेमा सम्बन्धित निकायले महानगरमा सम्पर्क गर्न सक्ने पनि जनाएका छन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट दुई जिल्लामा ठूलो क्षति पुगेको छ ।