५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता नलिने



file-photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

सोमबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने र सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारलाई विश्वासको मत दिने र सरकारलाई समर्थन कायम राख्ने निर्णय भएको बताए ।

यद्यपि, हाल प्रतिपक्षको बेन्चमा बस्ने भएपनि आउँदो दिनमा सरकारको भूमिका कस्तो रहन्छ त्यसबाट नै एमाले सरकारमा जाने/नजाने निर्णय गरिने उनको भनाई छ ।