२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता नलिने



file-photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

सोमबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने र सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारलाई विश्वासको मत दिने र सरकारलाई समर्थन कायम राख्ने निर्णय भएको बताए ।

यद्यपि, हाल प्रतिपक्षको बेन्चमा बस्ने भएपनि आउँदो दिनमा सरकारको भूमिका कस्तो रहन्छ त्यसबाट नै एमाले सरकारमा जाने/नजाने निर्णय गरिने उनको भनाई छ ।