२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा १८५ रनको लक्ष्य पछ्याएको ओमानले तेस्रो विकेटको रुपमा जिशन मक्सुदलाई गुमाएको हो ।

उनलाई नेपालका विवेक यादवले आउट पारे । मक्सुद १८ बलमा २६ रन जोड्दै पेभिलियन फर्किए । यो समाचार लेख्दासम्म ओमान १५.३ ओभरमा ३ विकेटको क्षतिमा १३६ रनको स्थितीमा छ ।