२० श्रावण २०८३, बुधबार
,
Latest
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ न्यायपालिकाको गरिमा र कार्यशैलीमाथि प्रश्न उठ्नु चिन्ताको विषयः सांसद विश्वकर्मा न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियोः सांसद साजिदा खातुन सिद्धिकी समितिको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद गुरुङले भनिन्ः समिति सभापतिको भुमिका सरकारको प्रवक्ता जस्तो भयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध गुल्शन झाको शानदार अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा गुल्शन झाले शानदार अर्धशतक बनाएका छन् ।

उनले २० बलमा ५ चौका र ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

९.६ ओभरमा ६०/४ को स्थितीमा छैटौँ नम्बरमा मैदानमा आएका गुल्शनले कप्तान रोहित पौडेल सँग उत्कृष्ट साझेदारी गरे ।

ताजा स्थितीमा नेपालले १६ ओभरमा ४ विकेटको क्षतीमा १२८ रन बनाएको छ ।