६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध गुल्शन झाको शानदार अर्धशतक



अ+ अ-

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा गुल्शन झाले शानदार अर्धशतक बनाएका छन् ।

उनले २० बलमा ५ चौका र ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

९.६ ओभरमा ६०/४ को स्थितीमा छैटौँ नम्बरमा मैदानमा आएका गुल्शनले कप्तान रोहित पौडेल सँग उत्कृष्ट साझेदारी गरे ।

ताजा स्थितीमा नेपालले १६ ओभरमा ४ विकेटको क्षतीमा १२८ रन बनाएको छ ।