• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

कुशल भुर्तेल पनि आउट



file photo

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको छ । उनी २२ बलमा ३चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

यसअघि नेपालले सन्दीप जोरा र ओपनर आसिफ शेखलाई गुमाएको थियो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।

ताजा स्थितीमा नेपालले ७.४ ओभरमा तीन विकेटको क्षतीमा ५० रन बनाएको छ ।