६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प



symbolic picture of EARTHQUAKE
अ+ अ-

काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ रेक्टरको  भूकम्प गएको हो ।

थप विवरण आउन बाकी छ ।