६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भूकम्पको धक्का महसुस



symbolic picture of EARTHQUAKE
अ+ अ-

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राती ११:४८ बजे भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाकी छ ।