२३ श्रावण २०८३, शनिबार
,
Latest
सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपालको खराब प्रदर्शन, छ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ ।

जितका लागि १४६ रनको लक्ष्य पाएको नेपालले १२.४ ओभरमा छ विकेट गुमाउदै ७९ रन बनाएको छ । नेपालले छैठौँ विकेटमा गुल्शन झालाई गुमाएको छ । उनी ५ बलमा तीन रन बनाएर आउट भए ।

नेपालले यसअघि कुशल मल्ल, रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।