२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्ल पनि आउट



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पाँच विकेट गुमाएको छ ।

नेपालले पाचौँ विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी मेहरन खानको बलमा छक्का हान्ने धुनमा क्याच आउट हुन पुगे । उनले १२ बलमा १० रन बनाए ।

नेपालले यसअघि कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ११.४ ओभरमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ ।

अहिले सन्दीप जोरा र गुल्शन झा क्रिजमा छन् । ओमानले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।