२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो, तर काठमाडौ बिक्रिमा छैन: बालेन साह



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौ महानगरपालीकाका प्रमुख बालेन साहले काठमाडौ उपत्यकाका १७ वटा नगरपालीका प्रमुखले फोहर व्यवस्थापनका नाममा निजि संस्थासंग पैसा लिएको आरोप लगाउनु भएको छ ।

मंगलबार उपत्यका मेयर्स फोरमको बैठककाे बिचमा नै हिड्नु भएका मेयर साहले आफूले बैठक बहिष्कार गरेको तर कसैको पनि अपमान नगरेको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ -नेताज्यूहरुले त देश नै बेञ्च खोजिसक्नु भयो तर काठमाडौ बिक्रिमा छैन । उहाँले लेख्नु भयो तपाईहरुले पुरै देशनै बेच्नु भयो भनेपनि काठमाडौ. एक्लै भएपनि नेपाल भनेर उभिन्छ ।