![](https://newspolar.com/wp-content/uploads/2023/10/aasif-sheikh.jpg)
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका ओपनर आसिफ शेख २३ बलमा ३२ रन जोडेर आउट भएका हुन् । उनलाई मुहम्मद आमिरले आउट पारे ।
नेपाल हाल १२ ओभरमा २ विकेटको क्षतिमा १२३ रनको स्थितीमा छ ।