१७ श्रावण २०८३, आईतवार
,
Latest
नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितले पनि लिए सन्यास



अ+ अ-

काठमाडौं । भारतीय क्रीकेट टोलिका कप्तान रोहित शर्माले टी– ट्वान्टी आईबाट सन्यासको घोषणा गरका छन् ।

भारतलाई च्याम्पियन बनाएसंगै रोहितले यो फर्म्याटको अन्तर्राष्ट्रिय क्रीकेटबाट बिदा लिएका हुन् ।

‘यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो । मैले हरेक क्षण आनन्द लिए । विदा लिने यो‌ समय हो ।’

रोहितअघि विराट कोहलीले पनि सन्यासको घोषणा गरेका थिए ।