१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो दोस्रो विकेट, आउट भए आसिफ



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका ओपनर आसिफ शेख २३ बलमा ३२ रन जोडेर आउट भएका हुन् । उनलाई मुहम्मद आमिरले आउट पारे ।

नेपाल हाल १२ ओभरमा २ विकेटको क्षतिमा १२३ रनको स्थितीमा छ ।