१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार अमेरिकी डलरसहित अन्यको बढ्यो विदेशी विनिमयदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४० पैसा तोकिएको छ ।   

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७७ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २९ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ०६ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९९ रुपैयाँ ३२ पैसा तोकिएको छ । बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०५ पैसा तोकिएको छ ।