५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश घना संकटमा फसेको छ: उपाध्यक्ष पौडेल



अ+ अ-

झापा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ,देश घना संकटमा फसेको बताउनुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको विर्तामोडमा आयोजना गर्नुभएको दशैं लगायतका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले देश संकटमा फसेको बताउनु भएको हो ।

उपाध्यक्ष पौडेलले दशैंको मुखमा गठबन्धन सरकारले खाद्य बस्तुमा अचाक्ली मूल्य बढाएको,देशबाट सुशासन हराएको, देश घना संकटमा फसेको बताउनुभएको भयो ।

उपाध्यक्ष पौडेलले विजयादशमी,दिपावली,छठ लगायत सम्पूर्ण चाडपर्वहरुको शुभकामना पनि व्यक्त गर्नुभएको छ।