१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

अहिले युएईका आसिफ खान र अली नासिर क्रिजमा छन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा ओपनर खलिद शाहलाई शुन्य रनमा आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु ६ रनमा आउट गराएका थिए । उनी विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम गरल्शन झाको बलमा १७ रन बनाउदै आउट भए ।